Monday, July 8, 2013

कालो दिन

आत्तिन्छन्
यहाँ
पाइला पिच्छे
शहरका प्रत्येक
गल्लि र चोकहरू
किनकि; 
यहाँ रात जस्तै कालो छ दिन  
@ सन्तोष पौडेल - सन्तु

No comments:

Post a Comment