Saturday, July 6, 2013

भु-लोक काँप्दै छ

भन्थे-
उबेला
भु-लोक काँप्दै छ, थररररर--
हृदय नभएका दानव उफ्रेर !
अचेल
भु-लोक काँप्दै छ, थररररर--
हात-खुट्टा भएका मानव उफ्रेर !
भन्थे-
उबेला
भु-लोक काँप्दै छ
थररररर, थररररर--
@ सन्तोष पौडेल - सन्तु  

No comments:

Post a Comment