Thursday, October 16, 2014


जब—
कसैको
कठोर हृदयभित्र
बन्धक भईदिन्छ यादहरू

तब—
सम्बन्धको
कहालि लाग्दो गहिरो ईनारबाट
उबाउँछ— आँखाले आँशु

अनि,
एकएक थोपा
तौलिन्छ मान्छे— पटकपटक

No comments:

Post a Comment