Monday, March 3, 2014


प्रेम-पधेरो 

मनभित्र
अलिकति— 'आँशु'
अलिकति— 'खुशी' 
अलिकति— 'माया' का कण

ऊ— 
मिसाएर बनाउदै थिई 'पँधेरो' 

को हो ?

अचानक—
अंजुली उवाई
पिउने— 'कल कल'


ऐले—
'यहि पँधेरोमा'
सम्झनाका डोब मात्र बाँकि छ...

No comments:

Post a Comment