Monday, September 15, 2014


सपना 

थाहा छैन—
सपनाहरू रङ्गिन हुन्छन्
वा श्वामश्वेत ?   

र, पनि
यहाँ— दिनहुँ हराउँछ
आँखाबाट रङ्गका पुर्जाहरू

को लुट्छ
बहुमुल्य सपनाहरू ?

खोज्दै जाँदा—
बन्धक पाए चिल्ला काठका कफनभित्र...

No comments:

Post a Comment