Sunday, April 7, 2013

धुले-कच्चि-जाम


बाग्लुङ -बुर्तिबांग, फोटो © सन्तु
काठमाण्डौँ जामबारे शायदै हामी बेखबर कोहि छैनौँ । उपत्यकाका प्रत्यके चोक-गल्लि तथा अन्यत्रका जामले दैनिक जनजीवनलाई कष्टकर बनाएकै छ । उपत्यकाभित्र मात्र होइन गाउँतिर डोजर पोतिएका कच्चिमार्गका जामले पनि कैले काही हैरान बनाउँछ । झन्, त्यसबेला त जाम पन्छाउन न ट्राफिक हुन्छ न सडक मर्मत सहयोगी, तीनै बस यात्री नै ट्राफिक र सहयोगी बन्नुपर्नेहुन्छ । यस्तै फरक स्वादको जाम थियो बाग्लुङ-वुर्तिवाङ्गको । धुलेकच्चि बाटो त्यसमाथि पहिरो गएको जस्तो देखिने गहिराइमा एकै चोटी दुइ गाडी र ट्याक्टर उक्लन नसक्दाँ केही घण्टा जाम भएको थियो ।
 - फोटो, क्यामेराबाट जस्तो क्लिक, उस्तै अवस्थामा पोष्ट छ । कुनै edit छैन ।

No comments:

Post a Comment