'फुलाउँन'
हुत्तिएका, 'पलहरुलाई'
'जीन्दगी', आज रित्याएरै लेखे,
हुत्तिएका, 'पलहरुलाई'
'जीन्दगी', आज रित्याएरै लेखे,
'खुलाउँन' 
छोपिएका, कथाहरुलाई
'शब्द', आज जुटाएरै लेखे, 
'चुलाउँन' 
भास्सिएका, रहरहरुलाई 
'हृदय', आज खुलाएरै लेखे,  
'उठाउँन' 
सुतेका, पलहरुलाई 
'सम्बन्ध', आज टुटाएरै लेखे
खैर, 'डुलाउँन' 
'उनकै' वरिपरि,
'सुवास', आज फुटाएरै लेखे,
 
'उनकै' वरिपरि,
'सुवास', आज फुटाएरै लेखे,
'फुलाउँन' 
हुत्तिएका 'पलहरुलाई'
'जीन्दगी' आज रित्याएरै लेखे,
'जीन्दगी' आज रित्याएरै लेखे,

No comments:
Post a Comment