Saturday, February 28, 2015



पहाड चिरेर उदाउँदै गरेको
विहानी घाम हौँ "तिमी"

बादल पन्छाउँदै चियाउँने
आकाशको याम हौँ "तिमी"

नसोध मलाई
भगवानको के कुरा ?

तारा झरेर बन्दै गरेको  
पवित्र धाम हौँ "तिमी"

प्रेमको ग्रन्थमा लेखिने
एउटा पवित्र नाम हौँ "तिमी"

No comments:

Post a Comment