Monday, November 24, 2014


एकदिन
सम्बन्धको उचाइमा

प्रेमको
जुन फूल फुल्न सक्छ

ठान्नु त्यो फुल
कसैले चुढ्नेछ

यो सत्य
तिमीले बुझ्नुपर्छ 

No comments:

Post a Comment