SANTOSH PAUDEL'S BLOG
Wednesday, August 13, 2014
बादलहरूले
छेक्दै गरेको जुन
अचेल
हेर्दै
—
टोलाउँछु
किनकि
सपनाहरूको
खुट्किला बनाउँदै
एकदिन पुग्नुछ
—
त्यहि जुन नजिक
र
,
पन्छाउनुछ
जुनलाई झैँ
—
सपना छेक्ने बादलहरू
अनि
,
निस्फिक्री मुस्कुराउँनुछ
जुन झैँ
—
पटकपटक
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)