SANTOSH PAUDEL'S BLOG
Monday, March 3, 2014
प्रेम-पधेरो
मनभित्र
अलिकति
—
'
आँशु
'
अलिकति
—
'
खुशी
'
अलिकति
—
'
माया
'
का कण
ऊ
—
मिसाएर बनाउदै थिई
'
पँधेरो
'
को हो
?
अचानक
—
अं
जु
ली उवाई
पिउने
—
'
कल कल
'
ऐले
—
'यहि
पँधेरोमा
'
सम्झनाका डोब मात्र
बाँकि छ
...
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)